मेरो परिचय


बेद्कुमार श्रेष्ठ
ठेगना - भिर्कोट ७ तनहुँ
हाल- दोहा -कता





म बिगत केहि वर्ष देखि दोहा कतारअवस्थित एक बहुराष्ट्रिय कम्पनीमा एक storekeeper को पदमा कार्यारत छु । ल्बक मेरो शौख हो तर शौखलाई पनि सामाजिक रुपान्तरको रुपमा प्रयोग गर्ने यो मेरो प्रयास हो । मैले यो ल्बकसाइटलाई  यहा जे देख्छु सो लेख्ने प्रायस गर्न खोजेको छु । त्यसो गर्दा यहाको सकारात्मक कुरा पनि आउन सक्छ र नकारात्मक कुरा पनि । हो वास्तबमा यो ल्बक कसैको आग्रह र अनुग्रह रहित ढंगले चलाउने मेरो प्रयास रहने छ । यो मेरो सानो प्रयासलाई सहयोग एवं प्रतिक्रिया दिएर साथ दिनुहुनेछ भन्ने मलाइ पुर्ण बिस्वास छ  






No comments: