Tuesday 30 July 2013

तिम्रो मनको बगैंचामा फुल्न पाए हुन्थ्यो तिम्रो मिठो बातहरुमा भुल्न पाए हुन्थ्यो जीवन भरि तिम्रै न्यानो स्पर्शमा बसी तिम्रो मन मुटु भरि डुल्न पाए हुन्थ्यो संसार कति रमाइलो छ जिउन जाने देखि अन्धकारमा जुन बनी खुल्न पाए हुन्थ्यो -







तिम्रो मनको बगैंचामा फुल्न पाए हुन्थ्यो
तिम्रो मिठो बातहरुमा भुल्न पाए हुन्थ्यो

जीवन भरि तिम्रै न्यानो स्पर्शमा बसी
तिम्रो मन मुटु भरि डुल्न पाए हुन्थ्यो

संसार कति रमाइलो छ जिउन जाने देखि
अन्धकारमा जुन बनी खुल्न पाए हुन्थ्यो


No comments: