सम्पर्क

सम्पर्क:--


मैले आफ्नो एउटा ब्लग खोलेर मेरा रचनाहरुलाई तपाईहरु समक्ष ल्याउन खोजेकोछु, गल्ति कमि-कमजोरीलाई तपाईहरुले अवस्य औंल्याई दिनु हुनेछ भन्ने आशा गरेकोछु । 



बेदकुमार श्रेष्ठ 

भिर्कोट  तनहुँ 

हाल  दोहा कतार


Mail :bed.kumar18@yahoo.com 

BLOG :www.tanahunbhirkot.blogspot.com



तनहुँ को सदर्मुकाम दमैली देखी ३ घण्टा को हिडाइ पछी मेरो गाउँ  

आइपुग्छ त्यो गाउँ हो भिर्कोट । भिर्कोट मै जन्मेको भिर्कोट मै हुर्केको 


म तेसैले मेरो गाउँ मलाई प्यारो लग्छ

  

No comments: