Wednesday 17 July 2013

आकाशमा देख्ने तारा मिर्मिरेमा झर्नै पर्छ अजम्बरी को नै छ र? पक्कै पनि मर्नै पर्छ बाँचुन्जेल हाँसौ खेलौं किन गर्नु रिस राग हातेमालो गरौं अब लौ न जन अब जाग यदि तिमी मान्छे हौ त मन्का ईर्ष्या हर्नै पर्छ अजम्बरी को नै छ र पक्कै पनि मर्नै पर्छ -












No comments: