Saturday 27 July 2013

funny joks


१ . एउटा गधाले अर्को गधालाई आफ्नो दुख पोख्दै भन्छ...

पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए  भागेर जान त ! किन त्येसको मा बसिरको त अझै     ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
 दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??

 पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही  केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो  बिहे गधा सँग गरिदिन्छु भन्छ  बस !!यही आशामा बसेको छु यार....


2. प्रेमी + प्रेमीका

 प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – अनि बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि ?
प्रेमी – तिमीलाई !!!!

3. कटरिना कैफसँग फोनमा कुरा..

.  काले : आज मैले कटरिना कैफसँग फोनमा कुरा गरे नि यार !! गोरे  : गफ नदे ... मलाई त विश्वाश लागेन । काले  : बिद्या नष्ट ..फोनमा कुरा गरेकै हो यार !!! गोरे  : होर र !! अनी उनले के भनी त ??? काले : हाहाहह्हा ...के भन्नु नि ...रङग नम्बर... हाहाहह्हा - 

No comments: